काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बुधबार पुनः शीतल निवास पुगेका छन् ।
ओली विहान साढे १० बजे शीतलनिवास पुुगेको उच्च सुरक्षा स्रोतले जनाएको छ । हिजो राति पनि प्रधानमन्त्री ओली शीतलनिनवास पुगेर राष्ट्पतिसँग भेटवार्ता गरेका थिए ।
पार्टीमा बढेको विवादपछि नेताहरु शीतलनिवास ओहोरदोहोर बढेको छ । हिजै पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि शीतलनिवास पुगेर २ घण्टा राष्ट्पति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ मंसिर २०७७, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइतबार तुर्कमेनिस्तान भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
‘निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ’ : प्रधानमन्त्री
‘कोदो उत्पादन बढाऔं, कोदोका परिकारहरू उपभोग गरौं’ : प्रधानमन्त्री ओली
‘नेपाल बनाउन हामीले गरेर देखाउनुपर्नेछ’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीको जिकिर : ‘भ्रष्टाचार गर्ने कसैलाई छाडिँदैन’
प्रधानमन्त्री ओलीले गरे राष्ट्रिय सभामा भएको बहसको प्रशंसा