काठमाडौं । हाल प्रदेश नं २ र प्रदेश नं १ का तराई भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै मंगलबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । रातिपनि सोही अवस्था रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै बुधबार र बिहीबार पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भु९भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै जाडो बढ्दै गएकाले हिमाली भेगमा हिमपान हुनेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ मंसिर २०७७, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
आजको मौसम : तराईका धेरै स्थानमा हुस्सु र कुहिरो
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईका अधिकांश स्थानमा कुहिरो