बिहान देखिएको इन्द्रेणीको दृश्य

विहीबार, २० कार्तिक २०७७, १६ : २३
बिहान देखिएको इन्द्रेणीको दृश्य

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँता गाउँमा मङ्गलबार बिहान देखिएको इन्द्रेणीको दृश्य । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको सो बस्तीमा पर्यटकको सुविधाका लागि घरबास र होटल सञ्चालनमा छन् । तस्बिर सौजन्य : लोकबहादुर पाइजा पुन/रासस

प्रतिक्रिया दिनुहोस