रामपुर नगरपालिका–६ स्थित कालीगण्डकीको तट कोप्चे सामुदायिक वनभित्र रहेको बाघ लुक्ने ढाँड । पहिलो यो ढाँडभित्र बाघ लुक्ने गरेको बुढाकापाका बताउँछन् । अहिले यो क्षेत्रलाई पर्यटकिय तथा धार्मिक क्षेत्रका रुपमा विकास गरिने भएको छ । तस्वीर : सुशीला रेग्मी, रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
बाघको आक्रमणबाट वृद्धको मृत्यु
गत वर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
४ जनाको ज्यान लिने बाघ ‘डार्ट’ हानेर नियन्त्रण
बाघको आक्रमणबाट एक जनाको मृत्यु