एकदमै पुरानो काठेपुलमा आन्तरिक पर्यटक रमाउँदै

विहीबार, २० कार्तिक २०७७, १६ : ०९
एकदमै पुरानो काठेपुलमा आन्तरिक पर्यटक रमाउँदै

कैलालीको गोदावरी धाममा अवस्थित एकदमै पुरानो काठेपुलमा बुधबार रमाउँदै आन्तरिक पर्यटक । धाममा घुमघामका लागि आउने पर्यटकहरुको काठेपुलमा तस्बिर खिच्नका लागि ओईरो लाग्ने गरेको पाइन्छ । यो काठेपुल जीर्ण भएको कारण सवारीसाधन सञ्चालन रोक लगाइएको छ । तस्बिर : तिलकराज ओझा/रासस

प्रतिक्रिया दिनुहोस