काठमाडौँ । बितेको ७ महिनामा विपद्का घटनाहरुमा ४ सय ६३ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रका अनुसार आगलागी, चट्याङ, सर्पदंश, जनावर आक्रमण, बाढी, पहिरो र अविरल वर्षाका कारण सो ४६३ जनाको मृत्यु भएको हो ।
प्राधिकरणका अनुसार आगलागी, चट्याङ, सर्पदंश, जनावर आक्रमण, बाढी, पहिरो र अविरल वर्षाका घटना २०४४ वटा भएको छ । बेपत्ता हुनेको संख्या १०१ र घाइते ८०३ जना छन् । ७९ करोड ५७ लाख ९५ हजार ८१० रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ११ कार्तिक २०७७, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु