धरानमा पाँच महिने शिशुको कोरोना संक्रमणबाट मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०८ कार्तिक २०७७, १३ : ०७
धरानमा पाँच महिने शिशुको कोरोना संक्रमणबाट मृत्यु

धरान । धरानको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पाँच महिने शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मोरङ सुन्दरहरैचाकी ५ महिने शिशुको मृत्यु भएको हो । ती शिशुमा पहिलादेखि नै मस्तिष्कसम्बन्धी रोग थियो।

स्वास्थ्यमा समस्या आएपछि उनलाई शुक्रबार बिहान अस्पताल भर्ना गरिएको थियो। भर्ना गरेपछि उनको कोरोना परीक्षण पोजेटिभ आएको थियो । 

प्रतिक्रिया दिनुहोस