काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड ११ लाख ४३ हजार नाघेको छ । यस्तै निको हुनेको संख्या पनि ३ करोड ६८ लाख २ हजार हाराहारी रहेका छन् ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार हालसम्म ११ लाख ३१ हजारको हाराहारीमा कोरोनाभाइरसबाट मत्यु भएको छ ।
हाल विश्वभर ९३ लाख ३० हजारको हाराहारीमा संक्रिय संक्रमित रहेका छन् भने त्यसमध्ये ७३ हजारको हाराहारीमा गम्भीर विरामी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०५ कार्तिक २०७७, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि