बेनी आइपुग्यो डोल्पाली भेडा

रासस

आइतबार, ०२ कार्तिक २०७७, १३ : २०
बेनी आइपुग्यो डोल्पाली भेडा

दशैँ पर्वलाई लक्षित गरेर डोल्पाबाट म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम हुँदै सदरमुकाम बेनीतर्फ ल्याइँदै गरेका भेडा ।

तस्बिरः सन्तोष गौतम/रासस

प्रतिक्रिया दिनुहोस