काठमाडौं । सरकारले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा निर्णय नगर्दा परीक्षा दिने तयारीमा रहेका ४ लाख ३२ हजार विद्यार्थीको भविष्य अन्योल हुने भएको छ ।
कोभिड–१९ का कारण वैशाखमा स्थगित परीक्षा ६ महिना बितिसक्दा पनि हुन सकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक साताअघि आधा दर्जन विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो । सो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छैन ।
कोभिड संक्रमण बढ्दै गएको अवस्थामा केन्द्रमा पुगेर परीक्षा दिन सक्ने अवस्था नभएकाले शिक्षा मन्त्रालयको प्रस्ताव स्वीकृत नभएको स्रोतको दाबी छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २९ असोज २०७७, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले गरे माइतीघरमा प्रदर्शन
देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
दलीय विद्यार्थी संगठन हटाउने सरकारको घोषणा, स्नातकसम्म अध्ययन गर्न नागरिकता नचाहिने
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको घोषणा