नागबेली सडकको सुन्दरता

बुधबार, २८ असोज २०७७, १५ : ५७
नागबेली सडकको सुन्दरता

उद्गम बिन्दु नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नजिकै रहेको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको नागबेली सडक । घनाजङ्गलमा र कडा चट्टानहरु चिर्दै खोलिएको सडकको ट्र्याक निकै आकर्षक देखिएको छ । पछिल्लो समय यही बाटो हुँदै लोकमार्गको उद्गम बिन्दु चिवाभञ्ज्याङमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । तस्बिर : रवीन्द्र काफ्ले/रासस

प्रतिक्रिया दिनुहोस