ठाकुर बाबा मन्दिर

रासस

शनिबार, २४ असोज २०७७, १२ : ०२
ठाकुर बाबा मन्दिर

सप्तरीको तिरहुत गाउँपालिका वडा नं ५, लोहजारामा रहेको प्रसिद्ध पर्यटकीय एवं साँस्कृतिकस्थल लोहजारा दहको बीचमा अवस्थित ठाकुर बाबा मन्दिर र तालको सुन्दर दृश्य । 

तस्वीर : अरुणकुमार यादव, रासस 

प्रतिक्रिया दिनुहोस