प्रदेश नम्बर पाँचको राजधानी बन्यो देउखुरी, प्रस्तावित नाम लुम्बिनी, मतदान हुँदै

सफल खबर संवाददाता

मंगलबार, २० असोज २०७७, १५ : ४८
प्रदेश नम्बर पाँचको राजधानी बन्यो देउखुरी, प्रस्तावित नाम लुम्बिनी, मतदान हुँदै

काठमाडौँ । प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट दुईतिहाईभन्दा बढी मतले पारित भएपछि दाङको देउखुरी स्थायी राजधानी बनेको छ । 

प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । प्रस्तावको पक्षमा ६९ मत र विपक्षमा १३ मत परेको थियो ।

प्रतिक्रिया दिनुहोस