काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध ब्राउन सुगरसहित आज दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओम रानाका अनुसार १८ वर्षीय प्रदीप काँदु र पृथ्वीराज शुक्ला चार ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
भारतीय सीमावर्ती बजार रुपइडिहाबाट लागुपदार्थ ल्याउन लागेको भन्ने सुराकीका आधारमा तिनलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १९ असोज २०७७, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ