सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको यथावत

सफल खबर संवाददाता

सोमबार, १९ असोज २०७७, ११ : ४०
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको यथावत

काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघकमा अनुसार आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबा भएको हो । यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । 

सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस