पानी सङ्कलन गर्ने घैँटा

शनिबार, १७ असोज २०७७, १८ : ०५
पानी सङ्कलन गर्ने घैँटा

पाल्पा रामपुर नगरपालिका–९ स्थित जब्गादीमा पानी सङ्कलनका लागि बनाइएको घैँटा । गाउँमा पानीको अभाव पूर्ति गर्न यसरी घैँटा बनाएर सङ्कलन गर्ने चलन छ । तस्वीर : सुशीला रेग्मी, रासस

प्रतिक्रिया दिनुहोस