रेशम धागो उत्पादनका लागि पालिएका रेशम कीरा

शनिबार, १७ असोज २०७७, १८ : ००
रेशम धागो उत्पादनका लागि पालिएका रेशम कीरा

वालिङ । त्रियाशीस्थित रेशम कीरा विकास कार्यालयमा पालिएका कीरा । रेशम धागो उत्पादनका लागि तयार पारिएका कीरा अन्तिम चरण (जीवनचक्र) मा पुगेपछि रेशम कृषकले बिउका लागि लैजाने गर्दछन् । तस्वीर : तोलाकान्त बगाले/रासस

प्रतिक्रिया दिनुहोस