डोटीको शिखर नगरपालिका–१ कपल्लेकीका किसान गणेश भट्टले लगाउनुभएको अलैँची खेती । अलैँचीको माग बढेसँगै जिल्लामा पछिल्लो समय सो खेतीप्रति किसानको आर्कषण बढेको छ । तस्बिर : विमलबहादुर विष्ट/रासस
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख
अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो
मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो
मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै भोजपुरका किसान