जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

बुधबार, १४ असोज २०७७, १७ : २८
जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

बेनी–जोमसोम सडकअन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रुप्सेखोलामा आएको बाढीले पुल र बाटो बगाएपछि अस्थायी फड्केको सहायताले जोखिमपूर्ण तवरले वारपार गर्दै गरेका यात्रु । यस खोलाले सडक र पुल बगाएपछि वारपारमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।  तस्बिर : कमल खत्री/रासस

प्रतिक्रिया दिनुहोस