सङ्खुवासभाको रयले बेँसी र चेवा बेँसी

बुधबार, १४ असोज २०७७, १७ : २४
सङ्खुवासभाको रयले बेँसी र चेवा बेँसी

सङ्खुवासभाको खाँदबारी नगरपालिका– २ मा रहेको रयले बेँसी र चेवा बेँसी । अरुण नदीले कहीँ पनि सिँचाइ गर्दैन तर अरुण नदीले बनाएका बेँसीले यहाँका बासिन्दालाई खाद्यान्न आपूर्तिमा सहजता ल्याएको छ । तस्बिर : सुजन वज्रचार्य/रासस

प्रतिक्रिया दिनुहोस