कोरोना भाइरस (कोभिड–१९)

कोरोना भाइरसबाट बैतडीमा एक युवकको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १० असोज २०७७, १५ : १८
कोरोना भाइरसबाट बैतडीमा एक युवकको मृत्यु

बैतडी । कोरोना भाइरस संक्रमणबाट बैतडीको पुर्चौडी नगरपालिका ३ का ३१ वर्षीय पुरुषको मृत्यु भएको छ ।  

भारतको बैङ्लोरबाट  घर फर्किएका  उनी शुक्रबार पुर्चौडी नगरपालिका १ मा  मृत भेटिएका थिए ।  

मृत्युपछि डडेल्धुरा अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस