काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।
उनका अनुसार काठमाडौँका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ असोज २०७७, १६ : ३४
लेखकबाट थप