काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन पाँच दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
शुक्रबार रात्री १२ बजेदेखि १४ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको नगरप्रमुख दुर्गाबहादुर थारुले जानकारी दिनुभयो । उहाँले कोरोना सङ्क्रमण नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०८ असोज २०७७, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो