काठमाडौं । अविरल वर्षासंगै गएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल तानसेन सडक खण्ड अवरुद्ध भएको छ ।
गए राती देखिको वर्षाले पाल्पाको तिनाउँ गाउँपालिका–५ कालिमाटीमा ढुङ्गा सहितको पहिरो खस्दा बिहान ८ बजे देखि बुटवल तानसेन सड्क खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सडक अवरुद्ध हुदा सवारीसाधन बिच बाटोमै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ असोज २०७७, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध