CG Landmark

एकैदिन १ हजार ३२५ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ६४ हजार १२२ नाघ्यो

सफल खबर संवाददाता

आइतबार, ०४ असोज २०७७, १६ : ३०
एकैदिन १ हजार ३२५ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ६४ हजार १२२ नाघ्यो

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् । 

Yeti Diistillery Tansen Cement box

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२  पुगेको छ । जसमध्ये ४६ हजार २३३ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस