बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारक्रममा थप एक पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वार्ड नम्बर १० का ६९ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
उनी भदौ २२ गते अस्पतालमा भर्ना भएका थिए । भर्ना भएदेखि नै उनको आईसियुमा राखेर उपचार गर्दागर्दे आज मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ असोज २०७७, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण