CG Landmark

गाउँ फर्कन बसपार्क पुगे यात्रु

रासस

विहीबार, ०१ असोज २०७७, १६ : ५७
गाउँ फर्कन बसपार्क पुगे यात्रु

काठमाडौँको गंगबुस्थित नयाँ बसपार्कमा बिहीबार गाँउ फर्किदै गरेका यात्रु । कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि प्रशासनले लगाएको बन्दाबन्दी र निषेधाज्ञापछि आजदेखि लामो दूरीको यातायात सञ्चालनमा आएको छ ।

तस्बिर : रोशन सापकोटा/रासस

प्रतिक्रिया दिनुहोस