काठमाडौं । पुनर्कर्जाका लागि ग्राहकबाट आवेदन संकलन गर्न राष्ट्र बैंकले निर्देशन दिए पनि बैंक तथा वित्तीय संस्थाले आनाकानी गरेका छन् ।
आजको कान्तिपुर दैनिक लेख्छ–निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले पहिलो चरणका लागि भदौ १ देखि असोज १४ सम्म पुनर्कर्जाका लागि ग्राहकबाट आवेदन संकलन गरिसक्नुपर्छ । तोकिएको समय सकिन अब करिब १८ दिन मात्र बाँकी छ ।
गएको झन्डै एक महिनामा बैंक तथा वित्तीय संस्थामा अपेक्षित रूपमा आवेदन संकलन नभएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २८ भदौ २०७७, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?