काठमाडौं । जापान रोजगारीको नाममा ठगी धन्दा मौलाएको छ । जापान रोजगार सुरु नहुँदै सयौं युवा दलालबाट ठगिएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।
वैदेशिक रोजगार विभागको पछिल्लो दुई वर्षको तथ्यांकअनुसार करिब सय जनाको ६ करोड रुपैयाँ बढी ठगी भएको छ । नेपाल र जापानबीच २०७५ चैत ११ गते स्पेसिफाइड स्किल्ड वर्कर अन्तर्गत नेपाली श्रमिक जापान पठाउनेसम्ब्न्धी समझदारी भएसँगै म्यानपावर र दलाले ठगी धम्दा मच्चाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २५ भदौ २०७७, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा
आँधीले जापानमा उडान प्रभावित
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान