सुशान्त आत्महत्या प्रकरण : अभिनेत्री रिया चक्रवर्ती पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २३ भदौ २०७७, १६ : ४२
सुशान्त आत्महत्या प्रकरण : अभिनेत्री रिया चक्रवर्ती पक्राउ

एजेन्सी । बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छन् । उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी) ले पक्राउ गरेको हो।

भारतीय टिभी जी न्युजका अनुसार उनलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो। उनीमाथि सुशान्तलाई लागूऔषध दिएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस