स्वास्थ्यमन्त्री ढकालका परिवारलाई कोरोना

सफल खबर संवाददाता

आइतबार, २१ भदौ २०७७, १७ : ४८
स्वास्थ्यमन्त्री ढकालका परिवारलाई कोरोना

काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका परिवारका सदस्यलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । परिवारमा कोरोनाको संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका छन्।

मन्त्री ढकालले परिवारका सदस्यलाई संक्रमण भएकाले घरबाटै मन्त्रालयको काम गरेको मन्त्री ढकालले बताए। ‘म तीन दिनदेखि होम क्वारेन्टिनमा छु। परिवारको सदस्यलाई संक्रमण देखिएको छ, उनले भने । 
 

प्रतिक्रिया दिनुहोस