बलेवा । बागलुङको बोबाङमा गएको पहिरोमा हराइरहेका २४ मध्ये एकजनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार बीभत्स अवस्था फेला परेको उक्त पुरुषको शवको उमेर अन्दाज गर्नसमेत कठिन भएको छ ।
गत बुधबार रातिको बाढी र पहिरोले ढोरपाटन नगरपालिका–९ बोबाङमा भिषण क्षति भएको थियो ।
पहिरोमा परी १४ जनाको मृत्यु भएको थियो । जसमध्ये १३ जनाको शव सनाखत भएको छ । पहिरोमा अझै बेपत्ता रहेका २३ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० भदौ २०७७, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो