काठमाडौं उपत्यकामा ४५४ कोरोना संक्रमित थपिए

सफल खबर संवाददाता

शुक्रबार, १९ भदौ २०७७, १६ : २६
काठमाडौं उपत्यकामा ४५४ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ४५४ संक्रमित थपिएको बताए । 

शुक्रबार काठमाडौंमा ३८६ जना, भक्तपुरमा ३६ र ललितपुरमा ३२  जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस