काठमाडौं । एक महिनाअघि गोंगबु हत्याकाण्डका आरोपी कल्पना पौडेल मुडवरीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ । बिहीबार जिल्ला अदालत काठमाडौँले कुडवरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
यस्तै हत्यामा संलग्न रहेकी मुडवरीको छोरीलाई भक्तपुरस्थित बालसुधार गृह भक्तपुर, सानोठिमी पठाएको छ । मुडवरीकी छोरी नाबालिका भएको कारण सुधार गृह पठाइएको अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ भदौ २०७७, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या