बाबुद्वारा ७ बर्षीया छोरीको बलात्कार

सफल खबर संवाददाता

बुधबार, १७ भदौ २०७७, १३ : १०
बाबुद्वारा ७ बर्षीया छोरीको बलात्कार

काठमाडौं । काठमाडौंको शंखमुलमा ४० वर्षीय पुरुषले छोरीलाई बलात्कार गरेका छन् । ७ बर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले बावुलाई पक्राउ गरेको छ ।

बालिकालाई ७ महिनादेखि बावुले बलात्कार गर्दै आएका थिए । आमा रोजगारीका लागि खाडी मुलुकमा पसिना बगाउँदै थिइन् । क्राईसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी) को समन्वयमा विदेशमा कोभिड–१९ का कारण अलपत्र नेपाली श्रमिकको उद्धार शूरु भएपछि आमा सानउमा स्वदेश फर्किएकी थिइन् ।

Yeti Diistillery Tansen Cement box

प्रतिक्रिया दिनुहोस