रौतहट । रौतहटको गरुडास्थित विजयराम चमार मृत्यु प्रकरणमा एक इन्स्पेक्टरसहित ३ प्रहरी निलम्बनमा परेका छन् ।
प्रहरी हिरासतमा रहेका विजय रामलाई चरम यातना दिएको भन्दै इन्स्पेक्टर नविनकुमार सिंहसहित तीन प्रहरी निलम्बनमा परेका हुन् ।
गरुडा नगरपालिका वडा नम्बर ८ बसविट्टी जिंगडिया का २० वर्षीय निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका उनको सोधपुछमा संलग्न इलाका प्रहरी कार्यालय गरुडाका सिंहसहित प्रहरी हवल्दार हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंहलाई निलम्बन गरिएको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १६ भदौ २०७७, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)