नेपालगञ्ज । लागूऔषध मुद्दामा पक्राउ परेका कोरोना संक्रमित रहेका एक युवक आइसोलेसनबाट फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेले लागूऔषधसहित पक्राउ गरेका अभियुक्त कोरोना पुष्टि भएसँगै फरार भएका हुन् ।
बाँके प्रहरीले खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेसन सेन्टरबाट थुनुवा भागेका थिए । उनको खोजीमा प्रहरी टोली परिचालित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ भदौ २०७७, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि