काठमाडौं । मन्त्रिपरिषद्को बैठक केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । मुुलुकमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्दै गएपछि थप रणनीति बनाउन मन्त्रिपरिषद डाकिएको बुझिएको छ ।
यसअघि सोमबार पनि नियमित मन्त्रिपरिषद बैठक बसेको थियो । बिहीबारबाट उपत्यकामा एक साता निषेधाज्ञा घोषणा भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ भदौ २०७७, १८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती सेवा १६औँ संशोधन नियमावली स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
ओजन तह संरक्षणसम्बन्धी मन्ट्रियल प्रोटोकल कार्यान्वयन सम्झौता स्वीकृत
बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठक आज बस्दै
डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकृत