काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४०० रुपैयँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर ९८ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यस्तै तेजावी सुन ९८ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि घटेर तोलामा १३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ भदौ २०७७, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको भाउ आज तोलामा दुई हजार ४०० ले घट्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढयो, कतिमा हुदैछ खरिदबिक्री ?
सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?