एजेन्सी । युएईमा भिसा अवधि समाप्त भएका विदेशी नागरिकहरुको लागि युएई सरकारले थप तीन महिना आममाफी घोषणा गरेको छ ।
गत मार्च १ भन्दा अघि सकिएका सबै प्रकारका भिसा (टुरिस्ट र रेसिडेन्स) बाहकहरुको हकमा आज सोमबार देखि लागु हुने गरि तीन महिना थप गरिएको हो ।
युएई सरकारलाई उदृत गर्दै खालिज टाईम्सका अनुसार आगामी नोभेम्बर १७ भित्र उनीहरुले युएई छोड्नु पर्ने हुन्छ।योबीचमा कुनै पनि जरिवाना लाग्ने छैन ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०१ भदौ २०७७, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्नो राहदानी सुरक्षित राख्न यूएईमा रहेका नेपालीलाई दूतावासले अनुरोध
नेपालले आज युएईविरुद्ध टी-२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै
युएई जाने श्रमिक बढी खर्च र प्रक्रियागत झन्झटमा, यस्तो छ कारण
नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य
युएईले दियो क्रिकेट खेलाडीलाई भिसा