काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २४० जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।
आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० साउन २०७७, १६ : १९
लेखकबाट थप