काठमाडौं उपत्याकमा थपिए १२७ जना संक्रमित

सफल खबर संवाददाता

विहीबार, २९ साउन २०७७, १६ : ३३
काठमाडौं उपत्याकमा थपिए १२७ जना संक्रमित

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

उनका अनुसार काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ जना रहेका छन् ।