चितवन । चितवनमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २ सय ३ वटा नमुनाको परीक्षणमा चितवनका ७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ साउन २०७७, २१ : ०६
लेखकबाट थप