CG Landmark

चितवनमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

बुधबार, २८ साउन २०७७, २१ : ०६
चितवनमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप  ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २ सय ३  वटा नमुनाको परीक्षणमा चितवनका  ७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

Yeti Diistillery Tansen Cement box

प्रतिक्रिया दिनुहोस