काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । जसमध्ये १६ हजार ६६४ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ साउन २०७७, १६ : ३४
लेखकबाट थप