सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ

सफल खबर संवाददाता

शुक्रबार, २३ साउन २०७७, ११ : ५९
सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ

काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर तोलामा १ लाख ३हजार ५०० रुपैयाँ पुगेको छ । यसैगरी तेजावी सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस