काठमाडौं । भारतले पाकिस्तानको नयाँ राजनीतिक नक्सालाई लिएर तीव्र आक्रोश व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै पाकिस्तानको नयाँ नक्सा जारी गर्ने कदमलाई मूर्खतापूर्ण भनेको छ ।
‘यो राजनीतिक मूर्खतापूर्ण कदम हो । भारतीय राज्य गुजरात र जम्मु–कश्मीर एवं लद्दाखलगायत केन्द्र शासित राज्यमा आफ्नो दाबी गर्नु बेवकुफी हो । यस्तो हास्यास्पद दाबीको न कानुनी वैधता छ न यसले अन्तर्राष्ट्रिय मान्यता नै पाउँछ ।
वास्तवमा यसले सीमापार आतंकवादलाई समर्थन गर्ने क्षेत्रीय आन्दोलनलाई साथ दिने पाकिस्तानको नियत पुष्टि गरेको छ,’ मन्त्रालयले भनेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २१ साउन २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै