काँग्रेसका पूर्व सहमहामन्त्री जोशी पार्टीबाट निष्काशित

सफल खबर संवाददाता

शनिबार, १० साउन २०७७, २१ : ०६
काँग्रेसका पूर्व सहमहामन्त्री जोशी पार्टीबाट निष्काशित

काठमाडौं । काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई पार्टीबाट निष्काशित गरिएको छ । नेपाली काँग्रेसको अनुशासन समितिको बैठकले गत चुनावमा अन्तरघात गरेको अभियोगमा पार्टीबाट निष्काशित गरेको हो । 

तनहुँका जोशील रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए । यस्तै काँग्रेसले पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा, डडेलधुराका रामशादुर विष्ट, लगायतलाई पनि पार्टीबाट निष्काशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस