काठमाडौं । अविरल वर्षापछि राजधानीको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा बागमती नदीमा पानीको बहाव बढेर बस्तीमा पसेको छ ।
त्यहाँका चार घरबाट २० जनाको उद्धार गरिएको महानगरीय प्रहरी वृत्त किर्तिपुरले जनाएको छ ।
त्यस्तै, भक्तपुरको चागुनारायण नगरपालिका–६ नगरकोटमा अविरल बर्षाका कारण पुल हाउस भत्किएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ साउन २०७७, १३ : १०
लेखकबाट थप