भुँदीखोला पार गर्दै स्थानीयवासी

शनिबार, ०३ साउन २०७७, १५ : ५४
भुँदीखोला पार गर्दै स्थानीयवासी

बागलुङको काठेखोला गाउँपालिका–७ स्थित भुँदीखोला पार गर्दै स्थानीयवासी । सदरमुकामदेखि रेश जोड्ने सडक मार्गमा पर्ने सो स्थानमा पक्की पुल नहुँदा वर्षायाममा सवारी चलाउनसमेत कठिनाइ छ । तस्वीर : रामबहादुर थापा/रासस

प्रतिक्रिया दिनुहोस