सुनको मूल्यमा सामान्य गिरावट

सफल खबर संवाददाता

शुक्रबार, ०२ साउन २०७७, १३ : ४३
सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९२ हजार २०० कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार शुक्रबार तेजावी सुन तोलामा ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस